साथीले श्रीमतीको भिडियो बनाएर पैसा मागेपछि….हेर्नुहोस भिडियो//साथीले श्रीमतीको भिडियो बनाएर पैसा मागेपछि….एजेन्सी। एक भोजपुरी अभिनेता तथा गायकले आफ्ना साथीमाथि आफ्नी श्रीमतीलाई ब्ल्याकमेल गरेको आरोप लगाएका छन्। आरोपीले वेब क्यामराबाट उनकी पत्नीको भिडियो रेकर्ड गरेर पैसा नदिए सार्वजनिक गर्ने धम्की पैसा मागेका छन्।

भारतीय संचारमाध्यमका अनुसार आरोपी दुवईका हुन्। ती अभिनेतासँग उनको चिनजान होला लाइभ नामक ऐपबाट भएको थियो। ती व्यक्तिले अभिनेतालाई एल्बम बनाउने आश्वासन दिएका थिए। पछि उनले अभिनेताकी श्रीमतीको भिडियो खिचेर दश लाख नदिन भिडियो सार्वजनिक गर्ने धम्की दिन थाले। ब्ल्याकमेल गर्ने व्यक्तिले ती अभिनेताको परिवारका विषयमा सोधी खोजी गर्दै उनकी श्रीमतीलाई भेट्ने इच्छा देखाएका थिए। एक दिन च्याट गर्दा उनले गल्तीले आफ्नी श्रीमतीलाई देखाए। सो दिन उनकी श्रीमतीले निकै छोटा कपडा लगाएकी थिइन। त्यसैलाई रेकर्ड गरेर उनलाई भिडियो भाइरल बनाउने धम्की दिँदै आएका थिए। गितसगितबाट newsparda.com

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार