बलिउड अभिनेता शाहरुख खानको फिल्म जिरो बक्स अफिसमा पछि परेको छ । दुई सय करोड भारुमा बनेको फिल्मले पहिलो दिन २० करोड र दोस्रो दिन १८ करोडको मात्र कमाइ गरेको छ।

भारतीय दर्शकले नरुचाए पनि विदेशमा भने सामान्य कमाइ भइरहेको बताइएको छ । संसारभर ५९ सय बढी स्क्रिनमा रिलिज गरिएको बताइए पनि कमाइमा पछि परेको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार