काउली बुडी ले माता सबितालाइ भेटेर आफ्नो भग्य हेरेकी छिन । उनले आफ्नो फेसबुकमा लेखिन यस्तो :काउली बुढी भाग्य हेर्न माता सबिताको मा पुग्दा यसरी खुसी बेक्त गरिन खुसी …पूरा हेरि सक्दो शेयर गरौ

विजेता भनेको कहिल्यै जीवनको मैदान छोडेर नभाग्ने र सपना देख्ने मानिस हो।। यो भनाई सविता शरु शर्मा आचार्य माताको हो

उहाँको हातबाट आशिर्वाद लिने ठुलो चाहाना थियो आज त्यो चाहाना पुरा भएको छ।। माता तपाईंको आशिर्वाद सधै लिईरहन पाउ र सधै सच्चा मार्गमा हिड्न पाउ धन्यवाद।। तस्विर : माताकै घरमा

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार