बलिउडकि चर्चित गायिका नेहा कक्कडको ब्रेकअप भएको छ । उनले ब्रेकअपको पिडा स्टेजमानै सुनाएकि छिन । नेहाले एक अन्र्तरवार्तामा भनेकि थिईन हिमाशं नेहाको प्रेमी हुन लायक थिएनन् ।

नेहाले भनिन् कि उनी अब सिंगल नै बस्न चाहन्छिन् र यसैमा मेरो खुशि छ । केहि महिना पहिले हिमान्शले इंडियन आइडलको कार्यक्रमका बिच सवैको अगाडि नेहालाई प्रेम प्रस्ताव राखेका थिए नेहाले पनि त्यो प्रस्ताव सजिलै स्विकार गरेकि थिइन ।

भारतिय मिडियाका अनुसार नेहा रहिमाशंले ब्रेकअप पछि यि दुवैले एकअर्काको फोटो आफ्नो शोसल मिडियाको साइटबाट हटाएका छन् ।नेहा सोशल मिडियामा धेरै फलोअर्स भएकी सेलिब्रेटीमा पर्छिन् । यतिखेर ब्रेकअपपछिको पिडा भुलेर नेहा सामान्य जिन्दगीमा फर्किएकी छिन।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार