एजेन्सी । सेलेब्रेटी भएपछि मानिसहरु भुतुक्कै नहुने त कुरै भएन । फ्यानहरुका विभिन्न अफररु पनि आइरहन्छन् ।

बेलायतकी एक २७ वर्षीया चर्चित मोडल तथा गायिका लरेन गुडगरलाई भने एक रात सँगै सुतेको ६४ लाख दिने प्रस्ताव आएको छ ।

उनलाई यो प्रस्ताव राखेका हुन्, उनका फ्यान बनेका दुबईका अर्बपतिले । एक रात सँगै सुते ६४ लाख रुपैया दिने प्रस्ताव गरेपनि उनले आफ्नो नाम कसैलाई नभनिदिन आग्रह गरेको उनले खुलासा गरिन् ।

पूर्वप्रेमी जेक म्यालिनसँगको यौन सम्वन्धको भिडियो नै सार्वजनिक भएपछि लरेन चर्चाको शिखरमा आएकी थिइन् ।

उनी अहिले नयाँ युवकसँग प्रेम सम्वन्धमा छिन् ।


स्तनलाई बढाउन घ्यू कुमारीको औषधीय गुण १ यस्तो छ प्रयोग गर्ने तरिका

घ्यू कुमारी छालासम्बन्धी भएका विभिन्न समस्याहरु समाधानको लागि प्रयोग गर्ने गरिन्छ । घ्यु कुमारीको पातमा फाइटोइसट्रोजन पाइने भएकाले यसले शरिरमा भएको एसट्रोजनको मात्रालाई बढाएर स्तन बढाउनमा सहयोग गर्दछ ।

प्राकृतिक रुपमा घ्यू कुमारीको अत्याधिक फाइदाहरु रहेका छन् ।

यसले रक्तसञ्चारमा सुधार ल्याएर छालामा भएको घाउचोटलाई तुरुन्तै निको पार्छ । घ्यू कुमारीको रस छालामा लगाउनाले छालामा चमक आउने र रक्तसञ्चारमा सुधार ल्याउने गर्छ । घ्यू कुमारीले स्तनमा हावाको मात्रा पुर्याएर ठूलो बनाउन मद्दत गर्छ ।

अमिनो एसिडको मात्रा बढी भएको कारण शरिरको लागि घ्यू कुमारी लाभदायक रहेको छ । अमिनो एसिडले स्तन बढाउन पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

हाम्रो शरिरमा अमिनो एसिड नबन्ने भएकाले अमिनो एसिड प्राप्त गर्नको लागि दैनिक रुपमा घ्यू कुमारीको रस पिउनु जरुरी रहेको हुन्छ । घ्यू कुमारीमा भिटामिन ए, बी, सी,र ई जस्ता थुप्रै प्रकारका मिनरल्स जस्तै कपर, जिंक पोटासियम जस्ता भिटामिनहरु पाइने भएकाले घ्यू कुमारीलाई निकै उपयोगी वनस्पतिको रुपमा मान्ने गरिन्छ ।

भिटामिन र मिनरल्सले शरिरको बनावट मिलाउन मद्दत गर्नुको साथै स्तन बढाउन समेत सहयोग गर्छ ।source:ktmdaily

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार