काठमाडौं । महाराष्ट्रमा यस्ता गाउँ छन् जहाँ मान्छेहरु कयौं श्रीमतीहरुसँग विवाह गर्छन् ।

अचम्मको कुरा त के छ भने यहाँका पञ्चायतले पनि यो प्रथालाई मान्यता दिएका छन् । घटना महाराष्ट्रको गाउँ देंगमालको हो, जहाँ पानी बोक्नकै लागि मान्छेहरु कयौं श्रीमती राख्ने गर्छन् ।

एक श्रीमतीलाई आधिकारिक अधिकार दिन्छन्, जबकि बाँकी दुईलाई पानीवाली श्रीमती मानिन्छ । जसले पानी बोक्ने काम मात्रै गर्छन् ।

दोस्रो वा तेस्रो श्रीमतीलाई पानी भर्नका लागि प्रयोग गरिन्छ । यिनीहरुमा कयौ पटक झगडा समेत पर्ने गर्छ, तर पनि यि महिलाहरु दोस्री तेस्री श्रीमती बनेर खुसी हुन्छन्, र घरको सबै सारा काम मिलेर गर्छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार