काठमाडौं । विश्वमा पुरुषले यौन उत्तेजना थाम्न नसकेर बलात्कार गरिरहेका घटना सार्वजनिक भइरहेका छन् । स्वास्नीले यौन सम्पर्क गर्न नमान्दा जबरजस्ती आफ्नो यौन प्यास मेटाउन लागिरहेका हुन्छन् ।

तर भारतको अहमदाबादमा एक नवविवाहित महिलाले आफूसँग सम्भोग गर्न नमानेको भन्दै लोग्नेविरुद्ध अदालतमा मुद्दा हालेकी छिन् । सम्भोग गर्न लोग्नेसँग जबरजस्ती गरेपनि नमानेपछि उनले अदालतमा मुद्दा हालेको समाचार एजेन्सीहरुले जनाएका छन् ।

विवाह गरेपछि सुहागरात मात्रै मनाएका लोग्ने त्यसपछि आफुसँग शारीरिक सम्बन्ध राख्न अस्वीरकार गरेपछि पीडा थाम्न नसकेर ति महिलाले अदालतमा उजुरी हालेको बताएकी छिन् ।

ति महिलाले एक महिना अघि मात्रै परिवारकै सल्लाहमा विवाह गरेकी थिईन् । उनले अदालतमा उजुरी हालेपछि सासुले उनीमाथि कुटपिट गरेकी छिन् । बुधबार उनको मुद्दाको अदालतमा फैसला हुँदैछ ।

मुद्दामा उनले लोग्नेको स्वास्थ्य अवस्था चेकजाँच गरिनुपर्ने र सम्भोग गर्ने वातावरण बनाइनुपर्ने माग गरेकी छिन् । उनका लोग्नेले किन शारीरिक सम्बन्ध राख्न मानेनन् भन्ने विषयमा केही खुल्न सकेको छैन् । एजेन्सी

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार