सुन्दरता महिलाहरुको लागि एक प्रतिक हो । तर अनुहारमा आएका विभिन्न दागको कारण महिलाहरुको सुन्दर हुने चाहनामा परिवर्तन देखिएको हुन्छ । लामो समय देखि अनेकौ उपाय अपनाएर उपचार गर्दा गर्दै थकित भएर उपचार गर्नै छोडेका हुन्छन् ।

यस्तो समस्या धेरै महिलामा हुने गर्छ । अनावश्यक दाग हटाउन हजारौ हजार पैसा पनि र्खच गरिसकेका हुन्छन् । त्यसकारण यस्तै चिन्तामा परेका महिलाहरुको समस्यालाई मध्यनजर गर्दै लामो समयदेखि रहेका जिद्दी दागलाई कसरी हाउने भन्ने बारे बताउन गइरहेका छौँ ।

आवश्यक सामाग्री – जेलाटिन पाउडरकफी , पानी – बनाउने तरिका : एउटा सफ कचौरा लिने र त्यसमा एक चम्चा जेलाटिन पाउडर, एक चम्चा कफी राखेर पानी हालेर राम्रोसँग फिट्ने । त्यसपछि एउटा कचौरामा चिसो पानी राखेर केही समय पाउडर र कफी मिसेर बनाएको पेस्टलाई त्यतिकै राख्ने । अब एक चम्चा मह र कागतीको रस राखेर राम्रोसँग फिट्ने । अब कफी र जेलाटिन पाउडरको पेस्ट तयार भयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार