काठमाडौ । शिक्षक सेवा आयोगले खुला प्रतियोगितात्मक परीक्षातर्फ प्राथमिक तहको ६ जिल्लाको पुनर्योग सम्बन्धी नतिजा सार्वजनिक गरेको छ । आयोगले आज ताप्लेजुङ, पाँचथर, इलाम, कैलाली, दार्चुला र डडेल्धुरा जिल्लाको पुनर्योगको नतिजा सार्वजनिक गरेको हो । ६ जिल्लाकै पुनर्योगको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार