जनपत्रकार संगठनद्धारा लेखक तथा पत्रकार खेम थपलियाको रिहाइको माग गरेको छ ।

संविधानले दिएको मौलिक अधिकारसमेत कुण्ठित हुने गरी सरकारले प्रेस स्वतन्त्रताविरोधी गतिविधि गरेको जनपत्रकार सङ्गठनको ठहर छ ।

विचार र आस्थाकै आधारमा सरकारले पत्रकार र लेखकमाथि विभिन्न तरिकाले दुःख दिने गरेको भन्दै त्यसैको सिलसिलामा लेखक खेम थपलियालाई गिर४तार गरिएको सङ्गठनको भनाइ छ ।

उक्त सङ्गठनका अध्यक्ष प्रकाश डुम्रे र सचिव हेम बिष्टले विज्ञप्ति जारी गर्दै लेखक तथा संस्कृतिकर्मी थपलियालाई ससम्मान रिहा गर्न सरकारसँग माग गरेका छन् ।

प्रेस विज्ञेप्तीको पूरा पाठ :

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार