सत्ताधारी  नेपाल कम्युनिस्ट पार्टी नेकपाको कार्य समिति बैठकमा तत्कालिन नेकपा एमालेको भातृ संगठन युथ फोर्स र तत्कालिन माओवादी केन्द्रको भातृ संगठन वाईसियलबीच झडप भएको छ ।

स्रोतका अनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध लागातार सामाजिक सञ्जाल र सार्वजनिक सञ्चार माध्यममा भ्रमपूर्ण प्रचार गरेको भन्दै नेकपा केन्द्रीय सदस्य सूर्य थापामाथि कारबाही गर्न तत्कालिन वाईसियल निकट नेताहरूले आवाज उठाउँदा दुई पक्षबीच झडप भएको जनाइएको छ ।

नेकपा बैठकमै कुटाकुट भएको भन्दै सामाजिक संजालमा अहिले भिडियो समेत भाईरल बनेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार