सत्ताधारी नेकपा नेता भुसालको स्वीकारोक्ति : दलाल पुँजीवादको नेतृत्व हाम्रो पार्टीले गरिरहेको छ(अन्तवार्ता)

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य घनश्याम भुसालले अाफ्नै  पार्टीले दलाल पुँजीवादीहरूकाे नेतृत्व गरेकाे बताएका छन् । पूर्व एमालेका उपमहासचिव समेत रहेका भुसालले पूर्व एमाले र माअाेवादी केन्द्र मिलेर बनेकाे पार्टी दलाल पुँजीवादीहरूकाे नेतृत्व...

प्रचण्डले १३ वर्ष अघि नै जनयुद्धलाई दिल्लीमा लगेर साम्राज्यवादलाई बुझाएका थिए : बुढामगर, नेता नेकपा

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सन्ताेष बुढामगरले प्रचण्डले जनयुद्धलार्इ १३ वर्षअघि नै दिल्लीमा लगेर बुझाएकाे अाराेप लगाएका छन् । त्यही दिल्लीमा लगेर जनयुद्धलार्इ बुझाएपछि १२ बुँदे समझदारी बनेकाे र त्यहीबाट प्रचण्डकाे पतनकाे दिन शुरू...

भियतनाम कम्युनिस्ट पार्टीका नेता लोइ भन्छन्, ‘साम्राज्यवाद युद्ध गर्छ भने उसलाई युद्धले नै हराउनुपर्छ’ (अन्तर्वार्ता)

दोस्रो विश्वयुद्धपछि फ्रान्सेली उपनिवेश र अमेरिकी सैन्य हस्तक्षेपका विरुद्ध संघर्ष गरेर मुक्त भएको भियतनाम अहिले कम्युनिस्ट पार्टीको नेतृत्वमा नयाँ ढंगले समाजवादी अर्थतन्त्रको अभ्यास गरिरहेको छ। अाफ्नै विशेषतामा भियतनाम कम्युनिस्ट पार्टीले त्यहाँ सत्ता सञ्चालन गरिरहेको...

चीन र क्युबाबीचको दुईपक्षीय सम्वन्ध स्थापना भएको झण्डै ६० वर्ष पूरा भएको सम्वन्धमा चीनका लागि क्युबाका राजदूत के भन्छन् ?

गएको अप्रिल १९ मा क्युवाका तात्कालीन प्रथम उपराष्ट्रपति मिगुएल डायज–कानल क्युवाका नयाँ राष्ट्रपति पदमा चुनिनुभयो । राष्ट्रपति पदमा डायज–कानल निर्वँचित हुनु क्युवामा नयाँ युगको शुरुवात हुनेछ । साथै क्युवा र चीनबीचको सम्बन्धमा पनि नवीन...

वामपन्थी विश्लेषक भरत दाहाल भन्छन्, ‘ओली वीजेपी विरोधी तर साउथ ब्लक र रअका मान्छे हुन्’

०७४ साल मंसिरमा भएको आम निर्वाचनपछि गठबन्धन बनाएर चुनाव लडेका वामपन्थीहरुको प्रचण्ड बहुमतको सरकार छ । मुलुकको यो सर्वदा नयाँ परिस्थितिलाई कसरी हेर्नुभएको छ ? तथाकथित वामपन्थी गठबन्धनका प्रधानमन्त्री र अर्थमन्त्रीले आफूहरु स्वतन्त्र बजार प्रणाली...

चारु मजुमदारका सहकर्मीले नेपाल आएर भने, ‘सही विचार र सक्षम नेतृत्व भए नेपालमा क्रान्ति संभव छ’

चारू मजुमदारसँगै नक्सलबाडी अान्दाेलनमा लागेका पूर्व भारतीय माअाेवादी नेता शशिप्रकाशले नेपाललगायत दक्षिण एशियाली देशमा  सशस्त्र क्रान्ति संभव रहेकाे बताएका छन् । सोमबार ‘घनश्याम ढकाल स्मृति प्रतिष्ठान’ ले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा काठमाडाैं अाएका शशिप्रकाशले एक...

हकिङको ‘युनिफाइड फिल्ड थ्यौरी’काे सिद्धान्तलाई पछिल्ला वैज्ञानिकहरुले विकास गर्नुपर्छ : डा.खनाल, भौतिकशास्त्री

(पाँच दशकभन्दा पनि बढी समयसम्म चरम शारीरिक अशक्ततालाई झेल्दै ब्रम्हाण्डको भविष्यबारे अनुसन्धान गर्दै गरेका वैज्ञानिक विलियम स्टेफन हकिङको भर्खरै गत मार्च १४ मा निधन भएको सन्दर्भलाई लिई नेपालका विख्यात भौतिकशास्त्री प्रोफेसर डा. उदयराज खनालसँग मूल्याङ्कन...

दलाल र नाफाखोर पुँजीपतिहरुसँग लहसेका प्रचण्डबाट समाजवादी क्रान्तिको आशा गर्नु मुर्खता हो :आहुती

नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग एकता गर्ने निर्णय गरेलगत्तै माओवादीमा वैचारिक र सैद्धान्तिक बहस चलाउँदै आएका प्रभावशाली नेता विश्वभक्त दुलाल ‘आहुति’ले एमालेसँगको एकता प्रक्रियामा सहभागी नहुने निर्णय गरेका छन् । नयाँ संगठन निर्माण गर्दै नयाँ...

क्रान्तिकारीहरु एक ठाउँमा आएर मात्र प्रतिक्रियावादी र संशोधनवादीहरुको घेराबन्दी तोड्न सकिन्छ : वैद्य (अन्तर्वार्ता)

दशवर्षे महान जनयुद्धको २३ औं वर्षगाँठ मनाउँदै गर्दा नेपालको क्रान्तिकारी माओवादी आन्दोलनलाई कसरी हेर्नु भएको छ ? –अहिले हामी महान् जनयुद्धको २३ औं वर्षगाँठ मनाउन गइरहेका छौं । अहिले माओवादी आन्दोलन विभाजित भएको छ ।...

भ्रष्टचारीहरुलाई जनताको स्तरबाट कारवाही गरेर देशलाई भ्रष्टचारमुक्त बनाउन चाहन्छाैं : प्रकाण्ड (अन्तरवार्ता)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले देशव्यापीरुपमा सुरु गरेको तीन महिने एकीकृत जनजागरण तथा भण्डाफोर अभियान, पार्टीको केन्द्रीय समितिका निर्णय र समसामयिक राजनीतिक विषयमा पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)सँग मिरमिरे अनलाइनले गरेको कुराकानीको सम्पादित अंश । नेकपाले...