अमेरिकासँग व्यापारिक युद्धको सन्त्रासबीच चीनले यो वर्षको ६ महिनामा झण्डै ४२ ट्रिलियन युआन उठायो

तीव्र गतिमा अार्थिक उचार्इ हासिल गर्दै अगाडि बढेकाे चीनले याे वर्षकाे ६ महिनाभित्र ६.८ प्रतिशतकाे रूपमा कुल घरेलु उत्पादन गरेकाे छ । चीनले याे ६ महिनाभित्र ४१.९० ट्रिलियन युअान अर्थात ६.२७ ट्रिलियन अमेरिकी डलर पैसा...

सशस्त्र माओवादी र भारतीय सीमा सुरक्षा बलबीच भएको दोहोरो भिडन्तमा चार जवानको मृत्यु, एक गंभीर घाइते

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का छापामारहरूसितको भिडन्तमा भारतीय सीमा सुरक्षा बल ११४ बटालियनका दुई जना जवानको मृत्यु भएको छ । जनमेल समाचारले जनाएअनुसार दाेहाेराे भिडन्तमा एक जना मरणासन्न अवस्थामा रहेको कुरा भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्...

९०९ अमेरिकीले किन गरे आत्महत्या ?

अमेरिकामा एउटा यस्तो ठाउँ छ जसको कहानी सुन्ने सबैको मुटु काप्न सक्छ । जोन्सटाउन नाम गरेको त्यो ठाउँमा एक जना धर्म गुरुको भनाईलाई मानेर ९०९ मान्छेले सामुहिक आत्महत्या गरेका थिए । धर्मगुरु जिम जोन्सको अमेरीकाको युयाना...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्दामिर पुटिनलाई चिन्दिन भनेपछि ………..!

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई आफ्नो शत्रु नभइ प्रतिस्पर्धी मात्र भएको बताएका छन् । एउटा शिखर सम्मेलनका क्रममा एकदिन अगाडी पुटिनलाई भेटेका ट्रम्पले बिहीबार यस्तो बताएका हुन् । कसैले उनलाई सोध्यो के...

भारतीय प्रहरी र गुप्चतरले हालै निकालेको रिपोर्टले भन्छ : भारतीय माओवादीहरु झन् शक्तिशाली बन्दैछन्

भारतमा सशस्त्र माअाेवादीहरू हार र जितकाे अाराेह अवराेहबीच झन् बलियाे बन्दै गाएकाे सरकारी एक रिपाेर्टले जनाएकाे छ । भारतबाट संचालित एक लाइभमिन्ट अनलाइनले भारतीय प्रहरीलार्इ उदृत गर्दै यस्ताे खबर बाहिर ल्याएकाे हाे । भारतकाे केरला र...

अमेरिकासँग व्यापार युद्धको चीन यसरी गर्दैछ सामना

के संसार अराजकताको संघारमा छ ? त्यस्तै देखापर्दछ । संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धम्की दिंदै आएको विश्वव्यापी व्यापार युद्ध हुने सम्भावना प्रबल बनिरहेको छ । यसले विश्वको परिस्थिति र एक्काइसौं शताब्दीको अन्तर्राष्ट्रिय सम्बन्धबारे विश्वको बुझाइमा...

अमेरिकाको यस्तो प्रस्तावपछि उत्तर कोरिया भयो आगो, पम्पोसँगको निर्धारित भेटलाई किमले गरे खारेज

उत्तर काेरियाले अाफुहरूमाथि डन शैलीमा परमाणु निसशस्त्रीकरणकाे मुद्धा उठाएर हेप्न खाेजेकाे भन्दै कडा अाक्राेश व्यक्त गरेकाे छ । अमेरिकी विदेश सचिव माइक पम्पाेले हालै उत्तर काेरियामा अाएर उठाएकाे मुद्धाले उत्तर काेरिया अमेरिकासँग नराम्राेगरी झस्किएकाे छ...

बेलायतमा राजनीतिक संकट चुँलिदै, २४ घण्टाभित्र दुई मन्त्रीको राजिनामाले प्रधानमन्त्री मे ठूलो संकटमा

ब्रिटेनको कन्जर्भेटिभ पार्टीका उच्च नेताहरूले प्रधानमन्त्री टरिजा मेले उनको नेतृत्वमा तत्काल चुनौतीको सामना गर्नुपर्ने बताएका छन्। सोमवारको उतारचढावपूर्ण २४ घण्टामा उनले आफ्नो मन्त्रिपरिषद्का दुई वरिष्ठ मन्त्रीहरू गुमाएकी छन्। ब्रिटेनले युरोपेली संघ इयु छोडेपछि पनि उनीहरूसँग...

सशस्त्र संघर्षको नारा लगाउँदै सयौं माओवादीहरु पेरिसका सडकमा, हेनुृस् केही झलकहरु (फोटोसहित)

फ्रान्सकाे राजधानी पेरिसमा हालै सशस्त्र संघर्षकाे नारामा क्रान्तिकारी माअाेवादीकाे समुहले ठूलाे प्रर्दशन गरेकाे छ । साे प्रर्दशनमा फ्रान्ससहित, इटाली, जर्मनी, अायरल्याण्ड, नेदरल्याण्ड, अस्ट्रियाका साथै ट्रकीका सयाैं माअाेवादी क्रान्तिकारीहरूकाे जमघट रहेकाे थियाे । ढिलाेगरी प्राप्त समाचारअनुसार फ्रान्सकाे...

किम र ट्रम्पबीच भएको सिंगापुर सहमति अनुसार नहिडेको भन्दै उत्तर कोरिया अमेरिकाप्रति आक्रोशित

परमाणु निःशस्त्रीकरणका लागि अमेरिकाले अाफुहरूलार्इ अनावश्यक दबाव दिएको भन्दै उत्तर काेरिया अमेरिकासँग फायर भएकाे छ । अमेरिका र उत्तर कोरियाबीच केही समय अघिदेखि सम्बन्ध सुध्रिएपनि पछिल्लाे अमेरिकाकाे गतिविधिले सम्बन्धमा तिक्तता पैदा भएकाे छ । अमेरिकाका...