नेपाल कम्युनिस्ट पार्टीनका सेक्रेटरी कुशललार्इ प्रहरीले गिरफ्तार गरेकाे छ ।

मध्यपुर थिमीका मेयर मदनसुन्दर श्रेष्ठमाथि अाक्रमण गरेकाे अाराेपमा कुशललार्इ गिरफ्तार गरेकाे बुझिएकाे छ ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बोगटीलाई बागबजारबाट पक्राउ गरेको प्रहरीले बताएकाे छ ।

काठमाडाैंकाे बागबजारमा चियाँ खाएर बसिरहेकाे बेला उनलार्इ गिरफ्तार गरेकाे नेकपा भक्तपुर इन्चार्ज अाजादले जानकारी दिए ।

इन्चार्ज अाजादले गिरफ्तार कुशलकाे बिनाशर्त अविलम्ब रिहा गर्न प्रहरीलार्इ चेतावनी दिएका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार