विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरू जनशैली अपनाएर जननताकाे घर अागनमा घुलमेल गरिरहेका छन् ।

वर्षा शुरूभएसँग तरार्इतिर राेपाइँ शुरू भएकाे छ । यही राेपाइँमा विप्लव नेकपाका नेता कार्यकर्ताहरू स्थानीय जनताकाे राेपाइँमा सरिक भइरहेका छन् ।

कपिलवस्तुमा स्थानियहरूकाे खेती राेपाइँमा नेकपाका नेता कार्यकर्ताहरू सहभागी भएका छन् । जहाँ नेपाल कम्युनिस्ट पार्टीद्वारा धान रोपाइ कार्यक्रम सम्पन्न भएको छ।

साे धान राेपाइँ कार्य्रकममा नेकपाका केन्द्रीय सदस्य भेषराज भुसाललगायत नेता कार्यकर्ताहरू सहभागी थिए ।

साथै साे खेती राेपाइमा कपिलवस्तु जिल्ला सेक्रेटरी सुनिल, क्षितिज सास्कृतिक परिवार लुम्बिनी ब्युरो, अखिल (क्रान्तिकारी) कपिलवस्तु , कपिलवस्तु जनसरकार , योङ्ग रेड फोर्स कपिलवस्तु, किसान, मजदुर लगायत विभिन्न जबस. मोर्चाको संलग्नतामा  सुरुभएको धान रोपाइ कार्यक्रम सम्पन्न भएकाे छ।

यस्ता छन् धान राेपाइँका केही झलकहरू –

विप्लव नेकपा नेता कार्यकर्ताहरू जनताकाे सेवामा ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार