नेकपा (माओवादी) को केन्द्रीय सचिवालयको बैठक अर्घाखाँचीस्थित केन्द्रीय जनकम्युन रहेको स्थानमा शुरु भएको छ ।

पार्टी महासचिव विप्लव सीको अध्यक्षतामा शुरु भएको बैठकले काठमाडौंमा देखापरेको भद्रगोल र निराशाको विकल्प दिनसक्ने अपेक्षा गरिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले आफ्नो स्थापनाकालदेखि भ्रष्टचारकाविरुद्ध संघर्ष गर्दै आइरहेको छ ।

यस बैंठकबाट पार्टी थप संघर्षका कार्यक्रमहरु तय गरेर अघि बढ्ने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार