संसदीय व्यवस्थाको विकल्पमा “चुनाव” नामक प्रगतिशील म्युजिक भिडियो सार्वजनिक
२०कार्तिक, काठमाडौ ‘संसदवादी चुनाव होइन स्थिरता बसालौ ! बिकल्पमा व्यक्ति होइन व्यवस्था वदलौ !!’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।...
Read More
यी युवती जसले न बोल्न सक्छिन न सुन्न तर अद्धभुत क्षमताले संसार चकित पारिन ! (पुरा भिडियो)
काठमाडौँ । उनी कान सुन्दिनन्, बोल्न सक्दिनन् तर पनि अन्य प्रतियोगी भन्दा कम छैनन्। हामी कुरा गर्दै छौ सुजल बमको। सुदुरपश्चिमको...
Read More
लक्ष्मीलाई दयाहाङ राईले ‘परानै’ दिएपछि (भिडियो)
नायक दयाहाङ राइको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘परानै दिन्छु’ बोल रहेको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो...
Read More
खाडीतिर विदेशिएका नेपाली युवाहरुलाई समर्पित गरेर विप्लवले बनाए यस्तो मार्मिक गीत (भिडियोसहित)
आफ्नो पार्टीका शुभचिन्तकहरुको निमन्त्रणमा ०७२ सालको वैशाखतिर नेत्र विक्रम चन्द विप्लव खाडी मुलुक दुवै पुगे । खाडीमा नेपाली युवाहरुले ४० देखि...
Read More
विप्लवको यो भाषणबाट तर्सन्छन् विरोधीहरु (भिडियो)
नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवको अहिलेसम्मकै शक्तिशाली भाषण हो यो, जुन भाषणले विरोधीहरुलाई तर्साउने गर्दछ । महासचिव विप्लव अर्ध भूमिगत हुनुपूर्व...
Read More
००७ सालको सशस्त्र क्रान्तिका योद्धा भन्छन्, ‘दश वर्षे जनयुद्ध लडेका जनमुक्तिका योद्धाहरुलाई पनि ठूलो धोका भयो’
००७ सालकाे सशस्त्र क्रान्तिताकाकाे जनमुक्ति सेनाका जीवन्त याेद्धा श्याम कुमार तामाङले दश वर्षे सशस्त्र जनयुद्धमा ठूलाे त्याग गर्ने जनमुक्ति सेनाका याेद्धाहरूलार्इ...
Read More
डिभिजन र डेपुटी कमाण्डरहुँदै प्रचण्डले शिविरमा ५० करोड भ्रष्टचार गरे : दीपक चलाउने, पूर्व जनसेना कमाण्डर
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं तत्कालीन जनमुक्ति सेनाका वरिष्ठ कमाण्डर उदयबहादुर चलाउने दीपकले अस्थायी शिविरमा रहँदा जनसेनाका लडाकुहरुलाई...
Read More
ओली सरकारले अब मान्छेको हाँस्ने दाँतमा समेत कर लगाउनेछ भन्दै धुर्मुश-सुन्तलीले बनाए यस्तो भिडियो
यसपालीकाे गाइजात्रामा धुर्मुश सुन्तलीले केपी अाेली सरकारकाे कर अातंकलार्इ प्रहार गरेर गाइजात्रा गीत भिडियाे सार्वजनिक गरेका छन् । अाेली सरकारले सबैतिर कर...
Read More
ओली सरकारलाई गाली र विदेशिएका युवाहरुलाई समर्पित गरिएको आयो नयाँ गीत ‘हे सरकार’ (भिडियो)
अाेली सरकारलार्इ गाली गरेर बजारमा एउटा गीत अाएकाे छ, ‘हे सरकार हामी भयाैं बेराेजगार, कहिले हुने हाम्राे घरबार ?’ । नेपाली बेराेजगार...
Read More
‘बोलमायाँ’को अपार सफलतापछि प्रकाश सपुतको आयो नयाँ तीज गीत ‘नौरंगी सपना’ (भिडियोसहित)
उदीयमान चर्चित गायक प्रकाश सपुतको अर्को नयाँ गीत सार्वजनिक भएको छ । अाउँदै गरेकाे तीजलार्इ लक्षित गरेर उनले “नौरङ्गी सपना” बोलको...
Read More
