नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवको अहिलेसम्मकै शक्तिशाली भाषण हो यो, जुन भाषणले विरोधीहरुलाई तर्साउने गर्दछ ।
महासचिव विप्लव अर्ध भूमिगत हुनुपूर्व शान्तिबाटिकामा आजभन्दा ४ वर्ष अगाडि दिएको भाषण हो ।
जुन भाषणमा विप्लवले नेपालका दलालहरुलाई खुलेआम चेतावनी दिएका छन् ।
नेकपा बन्नुपूर्व माओवादी पार्टीबाट उसले आफ्ना गतिविधिहरु गर्दै आइरहेको थियो ।
त्यो बेला यो भाषण सुन्ने धेरैलाई नेपालमा कुनै बेलाका भाषणबाज भनेर चिनिने मदन भण्डारी र लिलामणि पोखरेलजस्ताहरुलाई छायाँमा पारिदिन्छ ।
४ वर्षपछि पनि यो भाषणमा उत्तिकै शक्तिशाली ओजपूर्ण छ ।
हेरौं बाँकी पूरा भिडियो –
https://youtu.be/8RW2AsYfJ3Y







