चर्चित जनवादी गीतकार माइला लामाले रसुवा बाढीबारे नयाँ गीत बजारमा ल्याएका छन् । गीतको बोल छ
लाङटाङको काखबाट । गीतको रचना भरत सिग्देलले गरेका हुन् भने संगीत लामाले दिएका हुन् ।जुन गीतमा रमन थामीलगायत कलाकारले स्वर दिएका छन् ।