nk11111

जनवादी जनगणतन्त्र उत्तर कोरियाले यसपटक अन्डर २० फुटवलमा विश्वकप जितेपछि कोरियामा भव्य स्वागत गरिएको छ ।

कोरियाका अन्डर २० मुनिका महिलाहरुले फ्रान्सका महिला टीमलाई फाइनलमा पराजित गरेपछि उत्तर कोरियाले आफ्नो देशमा भव्य स्वागत गरेको छ ।

पपुवा न्यु गेनीमा भएको खेलमा उत्तर कोरियाका महिला फुटवल टीमले फ्रान्सका महिला टीमलाई डिसेम्बर ६ मा पराजित गरेको हो । जितपछि कोरिया फर्केको टीमलाई प्योनयान एयरपोर्टमा भव्य रुपमा स्वागत गरिएको छ ।

हामीले यो तस्बिर चाइना डेलीबाट लिएका हौं ।

nk999999

कोरियन महिला फुटवल खेलाडीहरुले स्वर्णपदक जितेपछि कोरियामा भव्य स्वागत

 

nk2222

खेलाडीकी आमा, छोरीले स्वर्णपदक दिलाएपछि खुशीको क्षणमा

 

nk5555

nk8888

कोरियामा खेलाीडीका परिवारहरु खुशीको क्षणमा

 

nk44444

स्वर्णपदक जितेर आएपछि खेलाडीहरुलाई कोरियामा भव्य स्वागत गरिदै

 

nk66666

खेलाडीहरुको सम्मानमा कोरियाली जनताहरुले भव्य स्वागत गर्दै

 

nk100000000

खेलाडीहरुको सम्मानमा खुशीको आँशु

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार