प्यारो पीडित ! हाम्रो अभीष्टलाई धनान्दका पर्खालहरूले कहिल्यै छेक्न सक्तैनन्
प्यारो केएल पीडित भावनाको भेललाई विचारमा रूपान्तर गर म थुनिएकोमा चिन्ता नगर तिम्रो साथी किन थुनियो ? चिन्तन–मनन गर चुपचाप रहेर नबस तिम्रा कमरेडहरूको चलखेल र जालझेललाई तिम्रो तीखो...
Read More
जेलमा रहेका सुदर्शनलाई छोराको खुलापत्र : तिम्रो शरीर बन्दी भएपनि विचार बन्दी कहिल्यै नबनाउनु
श्रदेय पिताजी कमरेड सुदर्शन पिताजी तिम्रो भौतिक शरीर कहिँ बन्द कोठामा घेरिएको छ। तिम्रो भौतिक स्वतन्त्रता काडेतार भित्र बेरिएको छ। तिम्रा सपनाहरुलाइ बर्बाद पार्न शत्रुहरुको जमघट भएको छ। तिम्रा...
Read More
तिमिल्सिनाको शक्तिशाली कविता : अरु देशमा जस्तै हाम्रो देशमा पनि एउटा अखडा छ, चोर र लुटेराहरुको
अरु देशमा जस्तै हाम्रो देशमा पनि एउटा अखडा छ लुच्चाहरूको अखडा ठगहरूको अखाडा चोरहरू, लुटेराहरू पतितहरू, पाखण्डहरू र वेइमानहरूको अखडा ! अखडामा कोही सत्तापक्ष बन्छन् कोही प्रतिपक्ष बन्छन् कोही राष्ट्रवादी कोही प्रजातन्त्रवादी कोही...
Read More
ए नेपाली फुजिमोरीहरु हो, ‘तिम्रा ती कथित सपनाहरु छिट्टै चकनाचुर हुनेछन्’
ए नेपाली फुजिमाेरी केपी, पिके र रामेहरु हाे अमेरिकाको कलाे खाएर कुकुर अल्वर्ट फुजिमाेरीले पेरुका क्रान्तिकारी जनतामाथि हत्या, हिंसा र अातंक मच्चायाे साम्राज्यवादी काे इसारामा जनताका क्रान्तिकारी पृिय...
Read More
कुमार पौडेलका हत्याराहरुलाई चेतावनी
ए दलाल सरकार हेर अाँखा तरेर हेर कान खाेलेर सुन तेरो नक्कली मुडभेटले मारिएका जनताका लाेकपृिय नेता पार्टीका क्रान्तिकारी याेद्धा कमरेड कुमार पाैडेलकाे शव यात्रामा निस्केको जनसागर हेर ए...
Read More
गोकुल रानामगरको सम्झनामा
कमरेड गोकुल उपनाममा थियौ एक महान् तिम्रो त्याग र साहसले उच्च थियो हाम्रो सान विरासत पार गर्दै आज बेजोडको वीरता देखायौ । सुगन्धित सुनौलो...
Read More
मिस्टर क्लाउड – बलराम तिमल्सिना
किन थाति रहेको उज्वल भविष्यको लागि उज्वलहरू वलीवेदीमा चढ्छन ? किन प्रज्वलहरू हिड्छन फेरि प्रज्वलनशील पदार्थ बोकेर ? किन निरन्तरहरू निरन्तर डिटोनेटर जोड्दै छन फ्युजको टुप्पोमा र डाइनामाइटमा घुसार्दै छन...
Read More
त्यो प्रिय प्रचण्ड !?
कहाँ गयो होला त्यो प्रिय प्रचण्ड जो, निरंकुसताको बुटमुनि थिचिएको समाजलाई मुक्त गर्न आएको थियो कहाँ गयो होला त्यो प्रिय प्रचण्ड जो, असमानताको खाडलले क्षत विक्षत बस्तीहरुलाई एकजुट...
Read More
रोल्पामा हुने अक्षर महोत्सवको भव्य तयारी हुँदै
रोल्पाको रुन्टीगढीमा पहिलो अक्षर महोत्सवको आयोजना हुने भएको छ । ३ दिनसम्म हुने उक्त अक्षर महोत्सवमा साहित्यका विधिव कार्यक्रमहरु हुने छन्...
Read More
आफ्नो भाषाको मौलिकता जोगाउने अभियानमा पोखरियावासी
वीरगञ्ज– भोजपुरी भाषाको मौलिकता जोगाउने अभियानमा पोखरियावासी लागेका छन् । पछिल्ला दिन मिठासपूर्ण तथा कर्णप्रिय भोजपुरी भाषामा अश्लीलता हावी हँुदै गएपछि उनीहरु...
Read More
