‘निरुपण’ एल्बममा समावेश ‘सरकार’ बोलको गीतको भिडियो रिलिज भएको छ । यो गीतमा पुष्पन प्रधानको शब्द तथा स्वर छ । पुष्पनलाई गायिका सुमना गुरुङले साथ दिएकी छिन् । रीकेश गुरुङको गीतमा संगीत छ ।

भिडियोलाई रुपक खरेलले निर्देशन गरेका हुन् । माधव पाण्डेको छायांकन रहेको गीतमा राजिव समरको कोरियोग्राफी, मेकबहादुर थापाको सम्पादन छ । भिडियोमा मनोहर श्रेष्ठ र एलिसा राइको मोडलिङ छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार