यी हुन् चिनियाँ सुन्दरी एवं नायिका माओ ।
चिनियाँ क्रान्तिका नेता माओको नाम गरेकी यी सुन्दरी चीनमा प्रख्यात नायिकाको रुपमा चिनिन्छन् । यिनको नाम हो, माओ सियाओन ।
चाइना डेलीमा प्रकाशित उनको यो तस्बिर हामीले यहाँ पनि प्रकाशित गरेका छौं ।

माओ नामकी माओ सियाओन

चिनियाँ नायिका माओ








