उत्तर काेरियाले अमेरिका र दक्षिण काेरियालार्इ तर्साउने गरी निकै शक्तिशाली सैन्य प्रदर्शन गरेकाे छ ।
७० अाैं पिपुल्स अार्मी दिवसकाे अवसरमा उत्तर काेरियाले १३ हजार किलाेमिटर उडान भर्ने ह्ासाेङ्ग १५ नामकाे इन्टरकन्टिनेन्टल ब्लास्टिक मिसाइलसहित थुप्रै शक्तिशाली हतियार परीक्षण गरेकाे छ ।
हेर्नुस् बाँकी सैन्य परेडकाे पूरा भिडियाे –
https://youtu.be/HY1-u1ZkPus







