अाजादी गीत । हिन्दुस्तान अर्थात् भारतमा यतिबेला याे गीत भाइरल बनेकाे छ ।
मुक्ति या स्वतन्त्रताकाे अर्थ बाेकेकाे याे गीतबाट भारतीय शासकहरू समेत अत्तालिएका छन् । याे गीत बाहिर नल्याउन, नगाउन सरकारले उर्दी समेत जारी गरेकाे छ ।
तर पनि सामाजिक संजालहरूबाट याे गीत कराेडाैं जनताकाे बीचमा पुगेकाे छ ।
क्रान्तिकारी पंक्तिमा याे गीत शेयर गर्नेकाे संख्या लाखाैं रहेकाे छ ।
‘हामी लडेर ल्याउछाैं अाजादी, ल्याएर छाड्छाैं अाजादी’ बाेलमा याे गीतले भारतमा धुम मच्चाइरहेकाे छ ।
भिडियाे –
https://www.facebook.com/sarwan.flp/videos/1985453398376155/







