वामपन्थी विश्लेषक अर्जुन ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई हत्याराको गंभीर अाराेप लगाएका छन् ।
दश वर्षे जनयुद्धमा हजारौं मान्छेको बलिदानलाई उपयोग गरेर सत्ता र सुविधामा पुगेको भन्दै प्रचण्डलाई हत्याराको संज्ञा दिएका हुन् ।
ज्ञवालीले प्रचण्डबाहेक बाबुराम भट्टराई, मोहन वैद्य र सीपी गजुरेललाई पनि हत्याराको आरोप लगाएका छन् ।
एक भिडियो कुराकानीमा ज्ञवालीले नेपालका ठूला कम्युनिस्ट भनाउँदाहरु साम्राज्यवाद र इशाइका पाल्तु कुकुर भएको समेत गंभीर आरोप लगाएका छन् ।
ज्ञवालीको भिडियो –
https://www.facebook.com/100007636875668/videos/1899926633605214/







