नेपाली फिल्म जगतमा नयाँ धारको फिल्म भीमदत्त अब दर्शकले युटुवमा हेर्न सक्ने भएका छन् ।
भारतीय दुतावासबाट मार्ने धम्कीसहित ५ करोड लिएर फिर्ता गर्न गरिएको आग्रहलाई अस्वीकार गरेर निर्माता तथा नायक नवल खड्काले केही वर्ष निर्माण गरेको फिल्म हो, ‘भीमदत्त’ ।
००७ सालको क्रान्तिमा भारतका विरुद्ध युद्धको शंखघोष गरेका पश्चिम नेपालका चर्चित राष्ट्रवादी नेता भीमदत्त पन्तको जीवनमा अाधारित भएर निर्माण गरिएको फिल्म ‘भीमदत्त’ अब युटयुवमा हेर्न सकिने भएको छ ।
फिल्मकाे पूरा दृश्य –







