बेलायत र फ्रान्सकाे सहयाेगमा अमेरिकाले सिरियामा गरेकाे मिसाइल अाक्रमणलार्इ बेलायती नागरिकहरूले नै विराेध गरेका छन्।

सिरियामाथि अमेरिका, बेलायत र फ्रान्सको अतिक्रमणकारी हमलाको विरोधमा  बेलायतकाे राजधानी लण्डनमा प्ले कार्ड बाेकेर सयाैं अमेरिकी नागरिक सडकमा निस्किएका छन् ।

लण्डन प्रदर्शनमा सहभागीहरुले देशभित्र र देशबाहिरका युद्धहरु अन्त्य गर्न माग गरेका छन् ।

अमेरिकी हमलाको संसारका विभिन्न देशहरुमा विरोध भइरहेको छ । सिरियामा अमेरिकाले बेलायत र फ्रान्सकाे सहयाेगमा १२० मिसाइल अाक्रमण गरेकाे थियाे ।

स्वतन्त्र र सार्वभाैम मुलुक सिरियामा भएकाे अमेरिकी अाक्रमणकाे रूस, चीन, इरान, ल्याटिन अमेरिकी मुलुकलगायत विश्वभरिबाट व्यापक विराेध र अालाेचना भएकाे छ  ।

अमेरिकी अाक्रमणले सिंगाे विश्व ध्रुवीकृत हुने र तेस्राे विश्वयुद्ध हुनसक्ने भन्दै विश्वभरि सन्त्रास फैलिरहेकाे छ ।

बेलायती नागरिकहरू नै निस्किए सडकमा

बेलायती नागरिकहरू नै निस्किए सडकमा

बेलायती नागरिकहरू नै निस्किए सडकमा

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार