नेपाली गित सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका सम्झना सिंह ( जिना ) बिगत लामो समय देखि अनबरत रुपमा नेपाली सांगीतिक क्षेत्रमा लागि पर्ने क्रममा आफ्ना दर्जनौं गीतहरु बजारमा ल्याई सक्नु भएको छ ।

यहि आउदो महिलाहरुको महान पर्ब हरितालिका तिजको अबसरमा पनि आफुले आफ्ना दर्शक श्रोताहरुलाई छुट्टै मनोरंजन दिने क्रममा यो बर्षको तीजमा पनि आफ्नो गीतहरु बजारमाल्याउनु भएको छ । यो बर्षको तीजमा ” प्रदेशको तिज ” बोलको गीत बजारमा ल्याएको पनि जानकारी दिनुइभयो
आफ्नो तिजको गितहरु बजारमा रहेका अन्य गितहरु भन्दा फरक धारमा रहेर आफुले गित तयार गरेको र सो गीतमा शब्द जानुका पौडेल र एल.बि.सुबास हो र संगीत एल.बि.सुबासको रहेको छ । उक्त गीतलाई बजार ब्यबस्थापन गरेको छ शिब 4s मिडियाले
” प्रदेशको तिज ” बोलको गीतमा स्वर : सम्झना सिंह ( जिना ) र विश्व बिनोदको रहेको छ । शिब बि.क को निर्देशन रहेको उक्त गीतमा भिडियोलाई सम्भु चालिसेले सम्पादन गरेका हुन् भने लोमस शर्मा,दिपिशा बि.सी र सन्चिता शाही र शुष्मा सिंह को अभिनय गरेका छन्।
भिडियो हेर्नुहोस :

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार