काठमाडौं । चर्चित हाँस्य टेलिसिरियल भद्रगोल जति टेलिभिजनमा चर्चा छ त्यो भन्दा बढी युट्युब चानलमा निकै लोकप्रिय छ । तर, यो सिरियल बेला बेलामा बिवादमा आउने गर्दछ । विभिन्न कारणले यसअघि पनि भद्रगोल बन्द भएको थियो भने हाल यो सिरियल प्रसारणमा छैन ।
कारण के होला ? यस विषयमा भद्रगोलका निर्देशकद्धय कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाँडेले मुख खोलेका छन् । सिरियलका लोकप्रिय कलाकारहरु जिग्री र पाँडले आफुहरु यतिबेला रेष्टुरेन्ट व्यवसायमा व्यस्त भएको बताए । दिल्लीबजारमा रहेको इचिवन रेष्टुरेन्टको मालिका भएका पाँडे र जिग्री के अब भद्रगोलमा आउँदैनन् त ?

यिनै विषयमा कुमार र अर्जुनले भद्रगोलसँग गरिउको कुराकानी

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार