नेपाली पत्रकारितामा फरक पहिचान बनाएका पत्रकार ऋषि धमलाले संचालन गर्ने प्राईम टेलिभिजन यो बेला लोकप्रियताको सिखर चढ्दै छ। बिभिन्न क्षेत्रका चर्चित व्यक्तिसंग बहस गर्दै आएका पत्रकार धमालाले भने यस पटक नेपालि लोक गित संगीतका धरोहर गायक बद्रि पंगेनी र गायिका राधिका हमालसंग बहस चलाएल्का छन् । गायक पंगेनी धमला बीचको चर्काचर्की भने मिडियामा झन भाईरल बन्दै गएको छ । सोहि क्रममा चर्चित गायिका राधिका हमाल र चर्चित गायक बद्री पंगेनी संग गरिएको चर्काचर्की कुराकानी हेरौ :
https://youtu.be/d86hFGyZv9I







