बाल गायक अशोक दर्जीको घर लगभग सकिएको अबस्थामा पुगेको छ। केहि दिन पछि हस्तान्तरण गर्ने तयारिमा रहेको अशोक घर फिनिशिंग को काम हुदै रहेको छ। यहि भदौ ४ गते भब्य कार्यक्रम का साथ् घर हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। यसका लागि सबैलाई खुला निमंत्रना समेत गरिएको छ। भब्य कार्यक्रम मा बिशेष अतिथिहरुलाई पनि छ।

अशोक दर्जीको फ्यान हरुले देश तथा विदेश बाट पठाएको रकम र सांगीतिक कार्यक्रम गरेर कमाएको रकम बाट यो घर निर्माण गरिएको हो। देश भित्र र बाहिर गरि अशोक ले टंकका साथमा धेरै कन्सर्ट हरु गरेका थिए।

धन बिना को मन ठुलो गीतको सर्बाधिक चर्चित बनेपछि उनि भाइरल बनेका थिए अझै पनि अशोकको चर्चा सेलाएको छैन। धेरै दर्शकले मनपराएकाबाल गायक अशोक को गीत सुन्नका लागि कन्सर्ट मा भिड लाग्ने गरेको थियो।

अति नै ब्यबस्थित तरिकाले बनेको अशोक घर देख्दैमा लोभ लाग्दो छ। युट्य़ुब्को पैसा र चर्चा दिएको भनेर अशोक घरमा युत्युबको लोगो समेत राख्ने ठाउ बनाइएको छ। घरको अघिल्लो पट्टी युट्युब लोगो राखिने भएको हो।

हरेक कोठालाई ब्यबस्थित् तरिका ले बनाइ भुइँ मा टाइल बिच्याइएको छ र रंग रोगन पनि राम्रो संग गरिएको घर देख्दा नै लोभ लाग्ने खालको तयार भएको छ। घर निर्माणका लागि करिब २० लाख बराबर रकम संकलन भएको थियो।

हेर्नुस कस्तो बनेको छ अशोक घर भिडियोमा

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार