भारतीय मिडियाको अनुसार परिणिती अहिले नायक अर्जुन कपुरसँग आफ्नो आगामी चलचित्र ‘नमस्ते इंगल्याण्ड’को प्रमोसन व्यस्त छिन्।
मुम्बईमा आयोजित एक समारोहमा नायिका परिणीति टाइट ड्रेस लगाएर पुगिन्। लुगाबाट उनको गोप्य अङ्ग सजिलै देखिन्थ्यो। उक्त समारोहको तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भए र परिणिती एकपटक फेरी ट्रोलको शिकार भइन्।purakhabaarबाट







