भारतीयहरु कसरी उमेर ढल्किदा पनि हट र सेक्सी हुन्छन् होला ? धेरैले सोच्ने गर्छन् । उनिहरुको खानपिन अनी मेन्टेनले गर्दा पनि उनिहरु उमेर ढल्किदा पनि जवान झै देखिने गर्छन् । यसैको एक उदाहरण हो मन्दिरा बेदी । उनी ४५ वर्षकी भइन् तर पनि लाग्छ उनी भर्खर २०-२५ कि भइन् ।

 

उनी आफ्नो हट अवतारका कारण सधैं विवादित रहिन् । यही कारण उनी लगातार ट्रोल पनि भइरहन्छिन् । टिभीदेखि फिल्मसम्म हरेक भूमिकालाई मन्दिराले सही तरिकाले निभाइन् । अहिले भने उनी पुनः चर्चामा छिन् । गोवा घुम्न गएकी उनले शेयर गरेका हट फोटोका कारण उनको चर्चा बढेको हो । हेर्नुहोस् मन्दिराका हट फोटोहरु

osnepalबाट

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार