बेलायती मोडल केटी प्राइस र उनका प्रेमी उत्तौला कृयाकलाप देखाएर चर्चामा आउने गर्छन् । उनी केही समय अघी प्रेमी संगको कामुक द्रिश्य दिएर आलोचित र चर्चामा मुछिएकी थिईन् । उक्त समयमा उनले आफ्नो र प्रेमीको तस्विरहरु सामाजिक संजालमा अपलोड गरेकी थिइन् भने उनका तस्विरहरु भाइरलनै भएका थिए। फेरी पनि उनले आफ्नो प्रेमीसँग कामुक फोटोशुट गराएकी छिन्। उनले गराएका फोटोशुट फेरी पनि सामाजिक संजालमा भाइरल बनेको छ।

तस्विरहरुमा उनि धेरै बोल्ड देखिएकी छिन् भने उनि आफ्नो निजि अङ्ग मात्रै आफ्नो कपालले मात्र छोपेकी छिन्। तस्विरहरुमा उनि र प्रेमी क्रिस धेरै रोमान्टिक मुडमा देखिएका छन्। तस्विरहरुमा उनले पहेंलो भित्रि वस्त्र लगाएकी छिन्। उनले आफ्नो प्रेमीसँग थाइल्याण्डमा हुँदा फोटोशुट गराएकी हुन्।











