अमेरिकासँग भियतनामको वार्ता असफल भएपछि उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले पहिलोपटक रुसको भ्रमण गरेका छन् ।

रुसको भ्रमणमा निस्केका किमलाई रुसमा भव्य स्वागत गरिएको छ ।

रुसी राष्टपति भ्लादिमिर पुटिनसँगको विशेष भेटघाटका क्रममा किम रुस पुगेका हुन् ।

रुसमा किमलाई रुसी सेनाले भव्य रुपमा स्वागत सलामी गरेको छ ।

https://youtu.be/BTo6TJir1T0

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार