२९ असार, काठमाठौं । गायक तथा मोडल एमटी महरले हावाले फरिया फरर बोलको तिज गित सार्बजनिक गरेका छन् ।

छमछमी नचाउने आकर्षक उक्त गीतको शब्द र संगीत गायक एमटी महरको रहेको छ । सो भिडियोमा एमटी महर, रिना थापा र लक्ष्मी कँडेलको अभिनय रहेको छ ।

उक्त गीतको निर्देशन बिक्रम चौहानले गरेका हुन । छुट्टिमा घर आएको लाहुरेको प्रेमलाई पनि यस गितबाट पोखिएको छ ।

गोरखा चौतारी म्यूजिकको प्रस्तुतीमा उक्त गीत हाइलाईट नेपालबाट बजारमा आएको छ ।

यो गीतको प्रस्तुतिको सुन्न र हेर्नको लागि तलको भिडियो हेर्नु होला ।

[youtube https://www.youtube.com/watch?v=b9IXRf6xVks?feature=oembed]

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार