फिलिपिन्समा माओवादी विद्रोही सेना र सरकारी सेनाबीच भएको पछिल्लो भिडन्तमा १४ सरकारी सेनाको हताहत

फिलिफिन्समा सरकारी सुरक्षाकर्मी र माअाेवादी सशस्त्र सेनाबीच भएकाे पछिल्लाे भिडन्तमा १४ सरकारी फाैजकाे हताहत भएकाे समाचार एजेन्सीहरूले बताएका छन् । सरकारी एएफपी...

Read More

नासाका अन्तरिक्ष यात्री अन्तरिक्षमा १९७ दिन बिताएर फर्केपछि धर्तीमा हिँड्न सकेनन्

अन्तरिक्षमा लामो समय बिताएपछि मानिसलाई साधारण काम गर्न पनि समस्या हुनसक्छ । यसलाई सोसल मिडियामा सेयर भएको एउटा भिडियोले प्रमाणित गर्छ...

Read More

फ्रान्समा जारी ‘यलो भेस्ट आन्दोलन’बाट अन्तत: झुके म्याक्रो, बढ्ने भयो मजदुरहरुको न्युनतम पारिश्रमिक

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले इन्धनमाथिको कर बृद्धिको विरोधमा सुरु भएको ‘ऐल्लो भेस्ट’ प्रदर्शन र त्यसले लिएको समग्र महंगीको विरोधको रुपको सम्बोधनका...

Read More

अमेरिकी यी ७ वर्षीय बालकले यूटुवबाट वार्षिक कमाउँछन् दुई करोड डलर

सात वर्षीय बालक रायन युट्युबबाट सबैभन्दा धेरै आम्दानी गर्नेहरुमध्ये उच्च सूचीमा रहेका छन् । ‘फोर्ब्स’ म्यागेजिनले गरेको अध्ययन अनुसार रायन २०१७...

Read More

फ्रान्समा राष्ट्रपति म्याक्रोको माग गर्दै आन्दोलनकारीहरु उग्र बन्दै, १७ सय २३ आन्दोलनकारी गिरफ्तार

फ्रान्समा इन्धनमा गरिएकाे मुल्यवृद्धिका विरूद्ध शुरू भएकाे अान्दाेलन अहिले राष्ट्रपति म्यानुअल माँक्रोको राजीनामाको माग गर्दै अान्दाेलनकारीहरू हिंसात्मक प्रदर्शनमा उत्रिएका छन् । ...

Read More

शितयुद्ध अन्त्य गर्ने क्रममा भएका सम्झौतालाई तोड्दै रुसले मिसाइल विकास गर्ने, अमेरिकालाई ठूलो झट्का

अमेरिकासँगको शित युद्ध अन्त्य गर्ने क्रममा भएको सम्झौतामा प्रतिबन्ध गरिएका मिसाइल विकास गर्ने रुसले चेतावनी दिएको छ । अमेरिका शित युद्ध अन्त्य...

Read More

मेक्सिकोका राष्ट्रपतिले पूर्व राष्ट्रपतिले चढ्ने विलाशी जहाज बिक्रि गर्ने, राष्ट्रपति भवन नबसेर साधारण भवनमा बस्ने

मेक्सिकोमा राष्ट्रपतिले प्रयोग गर्ने विलाशी जहाज नयाँ राष्ट्रपतिको रुपमा चुनिएका एन्द्रेस म्यानुएल लोपेज ओब्रादोरले बिक्री गर्ने भएका छन् । ‘भ्रष्टाचारी राजनीतिज्ञहरुले प्रयोग...

Read More

चीनले समुद्रमुनी ‘बुलेट रेल’ कुदाउँने !

समुद्रमाथि पुल बनाएर सनसनी मच्चाएको चीनले समुद्र मुनी ‘बुलेट रेल’ कुदाउने अवधारण सार्वजनिक गरेको छ। तीव्र गतिको समुद्र मुनीको बुलेट रेलमार्ग पहिलो...

Read More

वैज्ञानिक समाजवाद प्राप्तिका लागि एकीकृत जनक्रान्तिलाई सहयोग गर्न जनप्रगतिशील मोर्चा पोर्चुगलको आव्हान

‘शान्ति, समानता, स्वाधिनता र सम्वृद्धिको लागि वैज्ञानिक समाजवादको मार्गमा अगाडि बढौं । सम्पूर्ण प्रवासी नेपालीहरु एकजुट बनौ।’ भन्ने मूल नाराका साथ...

Read More

चीनले नयाँ प्रविधिमार्फत विश्वभर ‘फ्रि वाईफाई’ दिदैं

चीनको एक प्राइवेट कंपनीले विश्वभरी फ्रि वाईफाई दिने योजना सहित २ सय ७२ स्याटेलाईट लन्च गर्ने तयारी गरिरहेको छ । फ्रि वाईफाई...

Read More