दिल्लीमा हजारौं किसानले किन गरे प्रदर्शन ?

भारतको राजधानी नयाँदिल्लीमा गत सेप्टेम्बर ५ (भदौ २०) का दिन भारतभरिका लाखौंलाख मजदुर, किसान र कृषि मजदुरहरूले मजदुर –किसान सङ्घर्ष ¥यालीको...

Read More

अमेरिकालाई चुनौती दिनेगरी ल्याटिन अमेरिकी देश भेनेजुयलाका राष्ट्रपति मडुरो चिनियाँ भ्रमणमा

भेनेजुयलाको आर्थिक सङ्कटबाट देशलाई माथि उठाउने प्रयासस्वरुप राष्ट्रपति निकोलास माडुरो बिहीबार चारदिन लामो चीन भ्रमणमा निस्कनुभएको छ । भेनेजुयलाको सबैभन्दा ठूलो ऋणदाता...

Read More

निकारागुवाको वामपन्थी सत्ताका विरुद्ध अमेरिकाले जुनसुकै बेला आक्रमण गर्ने राष्ट्रपति आर्टेगाले गरे खुलासा

निकारागुआ, ११ सेप्टेम्बर । निकारागुआका राष्ट्रपति ड्रयानियल ओर्टेगाले संरा अमेरिकी तथा क्षेत्रीय दक्षिणपन्थी सरकारबाट आफ्नो सरकारविरुद्ध सैनिक हमलाको खतरा रहेको खुलासा गरेका...

Read More

३ लाख सेना सहभागी भएको रुसले यसरी शुरु गर्यो अहिलेसम्मकै विशाल सैन्य अभ्यास (भिडियोसहित)

रूसले अहिलेसम्मकै सबैभन्दा विशाल सैन्य अभ्यास शुरु गरेको छ । लाखौँ सैनिक सहभागी भएकाे उक्त अभ्यासमा तीन लाख सेना, ३६ हजार सैनिक...

Read More

यसपटक फरक ढंगबाट उत्तर कोरियाले जनवादी गणतन्त्र स्थापनाको ७० औं वार्षिकोत्सव यसरी मनायो (फोटोसहित)

उत्तर काेरियाले ७० अाैं जनवादी गणतन्त्र काेरियाकाेकाे वार्षिक स्थापना दिवस भव्य रूपमा मनाएकाे  छ । यसपटककाे ७० औँ वार्षिक परेडमा उत्तर कोरियाले...

Read More

फ्रान्स, जर्मनी, टर्की र इरानलगायत देशले अमेरिकी डलरको विकल्प खोज्दै, ट्रम्पलाई फेरि ठूलो झट्का !

अमेरिकाले एकपक्षीय व्यापार संरक्षणवाद अँगाल्दै अन्य मुलुकको अर्थतन्त्रमाथि खातरा निम्त्याइरहँदा धेरै मुलुकले अमेरिकी डलरको विकल्पबारे बहस थालेका छन् । फ्रान्स, जर्मनी, टर्की...

Read More

भारतीय प्रगतिशील लेखकहरुको रिहाइको माग गर्दै ‘जनसंघर्षका लागि इन्टनरनेशनल लिग’द्धारा रिहाइको मागसहित प्रदर्शन

जनसंघर्षका लागि इन्टरनेशनल लिग (अार्इएलपीएस) ले भारतीय प्रगतिवादी लेखकहरूकाे गिरफ्तारपछि रिहार्इकाे माग गरेकाे छ । वरवर रावलगायत पाँच प्रगतिशील लेखक साहित्यकारहरूकाे...

Read More

चिनियाँहरु किन यतिधेरै गर्छन् श्रम ? औसतमा अमेरिका भन्दा १० घण्टा र बेलायतभन्दा ९ घण्टा बढी

हालै सार्वजनिक भएको एक तथ्यांकले चिनियाँ नागरिकले हप्ताको औसत ४६ घन्टा काम गर्ने तथ्य देखाएको छ । चीनको हप्ताको औसत काम...

Read More

सिरियाका विद्रोहीहरुको साथ लिदै ट्रम्पले दिए रुस, सिरिया र इरानलाई रासायनिक आक्रामण गर्ने धम्की

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विद्रोही नियन्त्रित इड्लिब प्रान्तमा ुगैरजिम्मेवार ढङ्गलेु कारबाही नगर्न सिरियाली सरकार र उसका साझेदारहरू रुस तथा इरानलाई चेतावनी...

Read More

अाफुहरूमाथि निराधार आरोप लगाएपछि चीनले दियो ट्रम्पलाई यस्तो गंभीर चेतावनी, वाशिङटनमा खैलाबैला !

उत्तर कोरियासँगको सम्बन्धमा चीनका कारण थप जटिलता आएको भनी अमेरिकाले बेइजिङमाथि लगाएको आरोप ‘गैरजिम्मेवार र बेतुकको तर्क’ भएको बताउँदै चीनले आलोचना...

Read More