प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विशेष सम्बोधन गर्दै राजीनामा घोषणा गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आयोजित सम्बोधनलगत्तै राष्ट्रपति कार्यालयमा गएर राजीनामा बुझाउने उनले जानकारी गराए।
उनले सम्बोधनको क्रममा १० महिने कार्यकालमा सरकारले प्राप्त गरेका उपलब्धिहरुको चर्चा गरेका थिए ।
प्रचण्डको राजीनामाका शक्तिकेन्द्रको दबाब रहेको बताइन्छ ।







