
चीनको राजधानीमा बस्ने एक पूराना चिनियाँ नागरिकले चीनमा देङ स्याओ पिङ र सि जिन पिङसँग कुनै नयाँ विचार नभएको बताएका छन् ।
चीनमा माओको निधनपछि पुँजीवाद पुनस्र्थापना भएको भन्दै ती पूराना चिनियाँले चीनमा वास्तविक कम्युनिस्ट व्यवस्था नरहेको बताएका छन् ।
हालै एक डेमोक्रेसी एन्ड क्लास स्ट्रगल ब्लगस्पटमा ती चिनियाँ बुढाको भिडियो दृश्यसहितको भनाई राखिएको छ ।
उनले माओबिनाको चीन टुहुरो बन्न पुगेको भनाई राखेका छन् ।
हेरौं बाँकी उनको भिडियो :







