‘हाम्रै नेताहरुले गर्दा देश सकियो’ भन्दै एउटा देशभक्त गीत सामाजिक संजालमा भाइरल भएको छ ।
नेपालका अहिलेसम्मका शासकहरुले देशलाई भारतको बन्धकीमा राखेर सिध्याएको भन्दै कलाकारहरुले देश बचाउन देशभक्तहरु लागि पनुपर्ने सन्देश दिएका छन् ।
यो भिडियोलाई झण्डै २ करोड दर्शकहरुले हेरेका छन् ।
भिडियाे –
https://www.facebook.com/Thuglifenepalofficial/videos/1570111906367998/







