
राजनीतिक विश्लेषक अर्जुन ज्ञवालीले मानवअधिकारवादीका नाममा कृष्ण पहाडी, सुदीप पाठकहरु साम्राज्यवादको दलाल भएको बताएका छन् ।
एक अन्तर्वार्तामा विश्लेषक ज्ञवालीले मानवअधिकार संगठनको नाममा पहाडी र पाठकहरुले पश्चिमाहरुको मिसना पूरा गरेको आरोप लगाए ।
नेपालको मौलिक भाषा, संस्कृति र सभ्यतालाई समाप्त पार्न साम्राज्यवादीहरुले आफ्ना दलालहरुमार्फत यस्तो अपराध गरेको विश्लेषक ज्ञवालीको दाबी छ ।
एक छुट्टै प्रसंगमा ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कम्युनिस्ट त्राmन्तिको नाममा क्रिश्चियन क्रान्ति गरेको आरोप लगाए ।
प्रचण्ड र बाबुरामले कम्युनिस्ट र माओवादको नाममा साम्राज्यवादीहरुको इशारामा काम गरेको गंभीर आरोप लगाए ।
भिडियाे –
https://www.facebook.com/100010729354112/videos/559402377760736/







