उत्तर काेरियाली नेता किम जाेङ उनकाे चीनकाे अाकस्मिक भ्रमणले सारा विश्वकाे ध्यान तान्याे ।
उनकाे चिनिायाँ भ्रमण कस्ताे रह्याे त ? यसबारे उत्तर काेरियाली टेलिभिजनले झण्डै एक घण्टाकाे लामाे भिडियाे सार्वजनिक गरेकाे छ ।
यस्ताे छ भिडियो सामग्री –
https://youtu.be/KQplQp0Gw7Y







