
{“data”:{“pictureId”:”81e722b4af3e4e9988e1db5ed505f00b”,”appversion”:”4.5.0″,”stickerId”:””,”filterId”:””,”infoStickerId”:””,”imageEffectId”:””,”playId”:””,”activityName”:””,”os”:”android”,”product”:”retouch”,”exportType”:”image_export”,”editType”:”image_edit”,”alias”:””},”source_type”:”vicut”,”tiktok_developers_3p_anchor_params”:”{“source_type”:”vicut”,”client_key”:”aw889s25wozf8s7e”,”picture_template_id”:””,”capability_name”:”retouch_edit_tool”}”}
अमेरिकी सरकारले अगाडि सारेको अन्तर्राष्ट्रिय धार्मिक नीतिविरुद्ध विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागले गम्भीर ध्यानाकर्षण जनाएको छ ।
धार्मिक स्वतन्त्रताको नाममा अमेरिकी सरकारले धार्मिक नीति विश्वभरी लागु गर्दै विश्वलाई अनावश्यक धार्मिक द्वन्दमा धकेल्ने र राजनीतिक स्वार्थ बढाउने चेष्टा गरेको विज्ञप्तिमा भनिएको छ ।
सो पार्टीका अन्तर्राष्ट्रिय विभाग सदस्य खगेश्वर सीले वक्तव्य जारी गर्दै अमेरिकाले अगाडि सारेको धार्मिक नीति नेपाली धर्म संस्कृत र रीतिरिवाजमा समेत हमला गर्न खोजेको बताएका छन् । उनलेे अमेरिकी कुटिलशैली विरुद्ध कडा विरोध जनाउन सबैलाई अपिल समेत गरेका छन् ।
वक्तव्यकाे पूरा पाठ-








