
नेपाल कम्युनिस्ट पार्टीनिकट समाजवादी मगर मुक्ति मोर्चा, नेपालका केन्द्रीय सचिव भीमप्रकाश पुनमगरका ममतामयी आमा मसान्ती पुनमगरको ८१ को वर्षको उमेरमा भएको निधन भएको छ ।
आमा मसान्ती मगरको दाङको भालुबाङमा बेलुकी ८ बजे निधन भएको संगठनले बताएको छ । निधनप्रति समाजवादी मगर मुक्ति मोर्चाले गहिरो समवेदना व्यक्त गरेको छ ।
समाजवादी मगर मोर्चाका केन्द्रीय संयोजक सुदर्शन सीद्धारा जारी गरिएको शोक विज्ञेप्तीमा आमा मसान्ती पुनमगरको हालैं केही समययता दाङस्थित भालुबाङमा उपचार गराइरहनु भएको थियो । उपचारका क्रममा आमाको निधन भएको थियो ।
निधनमा मोर्चाले गहिरो समवेदना व्यक्त गर्नुका साथैं परिवारजनमा धैर्यधारण गर्न विज्ञेप्तीमार्फत आग्रह गरेको छ ।
विज्ञेप्तीको पूरा पाठ :








