मंगलबार, माघ १३, २०८२

निर्वाचन आयोगले झापा क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उमेदवार बालेन शाहलाई स्पष्टीकरण सोधेको छ ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको फेसबुकमा गरेको कमेन्टबारे उजुरी परेपछि स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

बालेन र ओली झापा–५ बाट प्रतिनिधिसभा सदस्य उमेदवार उठेका छन् ।

बालेनलाई तीन दिनभित्र स्पष्टीकरणको जबाफ दिन भनिएको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार