बालेनले अनुमतिबिना विदेश भ्रमण गरेर गरेको ५२ लाखको अनियमितता खुलासा भएकाे छ ।

स्थानीय तहका जनप्रतिनिधिहरू विदेश भ्रमणमा जाँदा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्वीकृति अनिवार्य छ तर बालेनले स्वीकृति नलिई फ्रान्स, ब्राजिल, भारत र बंगलादेश घुम्न गएकाे बताइएको छ।

उनले महानगरबाट ५२ लाख ५४ हजार भ्रमणबापत खर्च लिएको महालेखा परीक्षण प्रतिवेदनले औंल्याएको छ । प्रतिवेदनमा पैसाको खर्च नियमसम्मत नभएको पनि उल्लेख छ ।

प्रतिवेदन हेर्ने हो भने बालेनलाई पनि सीधा-सीधा भ्रष्टाचार मुद्दा लाग्न सक्ने देखिन्छ ।

याे समाचार बालेन वा कुनै पार्टीविरुद्ध लक्षित होइन तर ‘प्रश्न सोधौं’ अभियानको एउटा प्रयास मात्र हो ।

बालेनलाई प्रश्न गराैं- संघीय सरकारको अनुमतिबिना विदेश भ्रमण गरेर किन आधा करोड भ्रष्टाचार गर्नुभयो” ?

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार