चीनले आफ्नो देश विरुद्ध जथाभावी गतिविधि गरेको र त्यो नरोकिए राम्रो नहुने भनेर मौखिक चेतावनी दिँदै आएको थियो । भर्खर सुशीला कार्कीलाई लिखित चेतावनी पनि दिएको रहेछ । यस विषय किन सार्वजनिक भएन ?

चीनको चेतावनीका बाबजुद अमेरिकी सेना नेपाल आएको रहेछ । सुशीला कार्कीलाई पटक पटक चेतावनी दिएको रहेछ । नेपाल भूमि विदेशीको परेड खेल्ने भूमि होइन बुद्ध जन्मेको शान्तिभूमि हुनुपर्छ !

MCC पास गर्दा केहि सर्त थिए –

• नेपाल इन्डो प्यासिफिक अन्तर्गत अमेरिकी सैन्य गठबन्धन मा नहरने, एमसीसी ले त्यो निर्णय गरेको दिन स्वत: खारेज हुने

• नेपालको संविधान भन्दा माथि एमसीसी नहुने । सैन्य गठबन्धन र संविधान भन्दा माथि हो वा होइन भनेर दलहरूले अमेरिकालाई सोधेका थिए । अमेरिकाले होइन विशुद्ध अनुदान भनेको थियो । त्यतिले पनि चित्त नबुझेपछि संसदबाट व्याख्यात्मको घोषणा पनि संगै पास भएको छ । यो अनुदान दुई मध्ये एउटा देशले नमानेको खण्डमा स्वत: खारेज हुनेछ ।

• पुराना दलबाट आफ्नो स्वार्थ पुरा नभएपछि यतिबेला नयाँ भन्दै रास्वपा मार्फत पुरा गराउने गरी कठपुतली दल खडा गरेको छ । यो दललाई संसदमा प्रवेश निषेध नगर्ने हो भने नेपाल युक्रेन जस्तो ध्वस्त हुन्छ ।

• यो सरकार ले निर्वाचन सिध्याएपछि हट्छ तर अ मेरिकी दबाब र रास्वपाको दबाब अनुसार नेपाली सेनालाई मतपेटिका साटेर भए पनि ९० वटा सिट जिताइदिन भनेका छ्न रे । रास्वपाले प्रत्यक्षमा एक सिट जित्ने स्थिति अहिलेको परिस्थितिमा छैन । सैन्य उच्च स्रोतका अनुसार दलहरूले निर्वाचन सम्पन्न भएको दिन मतपेटिका छाडे वा सेनाको भरमा छाडे निर्वाचन वास्तविक नभएर देशभर घण्टीलाई जिताइनेछ ।

अर्को रणनीति अनुसार – दलहरूका मतदातालाई रोक्ने, छेक्ने र बुथ कब्जासम्म गराउने रणनीति छ रे ।

चीन यो सरकार बनेसँगै सशंकित छ- दलाई लामाको बधाई आउनु, फ्री तिब्बतसँग जोडिएकालाई मन्त्री बनाउन खोज्नु, चीनले चेतावनी दिएपछि हटाउनु, फेरि रास्वपाले समानुपातिक सांसदको पहिलो सूचिमा राख्नु फेरि चीनले चेतावनी दिएपछि हटाएर प्रत्यक्ष तर्फको उम्मेदवार बनाउनु !

यी घटनाले के पुष्टि हुन्छ भने सेनाले गद्दारी गर्यो र रास्वपा आयो भने देश रणमैदान बन्छ । देश युक्रेनभन्दा कन्तबिजोक हुन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार