नेपाली जनसम्पर्क समिति जापानको प्रवक्तामा शुरेस गिरि मनोनित भएका छन्। समितिका सभापति डि.पि. कँडेलको अध्यक्षतामा बसेको दोस्रो बैठकले कार्यसमिति समेत विस्तार गरेको छ। विस्तारित कार्यसमितिका सदस्यहरूमा ऋषेन्द्र गिरी(सुरेश), रामबहादुर थापा(राजविन), ल्हाक्पागेलु शेर्पा, शरदराज शर्मा, डिल्लीराम शिवाकोटी, अरविन्द्र श्रेष्ठ रहेका छन्।

सम्पर्क समितिमा आमान्त्रित सदस्यहरु पनि मनोनित भएका छन्। जसमा तीर्थनाथ सापकोटा, प्रकाश गौडेल, हरिचन्द्र विष्ट, डाफलराज गिरी (नविन), निरज सापकोटा, फणिन्द्र शर्मा, कुमार कार्की, कुमार गिरी र दीपक कँडेल रहेका छन्। त्यस्तै मर्म तामाङ, घनश्याम शर्मा, गायत्री पौडेल, अमित गौतम, हस्त लामा, सुन्दरमणी रेग्मी, नवीन अधिकारी रहेका छन्।

बैठकले राजेन्द्र जमरकट्टेल, पुष्करजंग थापा, पेम्बा लामा, बद्रि पौडेल, साधना घिमिरे रहेको पाँच सदस्यीय उप–सभापति पनि मनोनित गरेको छ।

त्यसैगरी सह–महामन्त्रीहरूमा ध्रुव थापा, प्रेम कँडेल, हरिप्रसाद कँडेल र सह–कोषाध्यक्ष दिपक बुर्जामगर मनोनित भएका छन्।

समितिको प्रवक्तामा भने ऋषेन्द्र गिरी(सुरेश(लाई तोकिएको छ भने १६ सदस्यीय सल्लाहकार सतिमिको समेत गठन भएको छ। जसमा नारायण प्रसाद सुवेदी, भुपिगोविन्द श्रेष्ठ, धर्मराज अधिकारी, कपिलदेव थापा, डा.सुदिप अधिकारी, आत्माराम शर्मा (गैरे), पारसमणी पोखरेल, मुक्तिराम खनाल (विनोद), श्याम लामा, गणेशप्रसाद नेपाल, दीपक सुवेदी, सुनिल केसी, डा.हरेराम अर्याल, देवीलाल सुवेदी, कुशल धिताल, मनोज घले रहेका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार